Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


अब देशभरका पुलको अनुगमन तथा निरीक्षण मोबाइलबाटै

काठमाडौं, भदौ ७ । नेपालभरका पुल अनुगमन तथा निरीक्षण गर्न मोबाइल एप सार्वजनिक गरिएको छ । मोबाइल एपको मंगलबार भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रमेश लेखकले सार्वजनिक गरे । विश्व बैंकको सहयोगमा मोबाइल एप बनाइएको सडक विभागको पुल महाशाखाले जनाएको छ । नेपालमा हाल २० हजार किलोमिटर सामरिक महत्वका साना–ठूला गरी २ हजारओटा पुलहरु रहेको विभागले…