राजाराम गौतमकाभ्रे, चैत २५ । एक दशकअघि निर्माण भएको नेपालको एकमात्र सूचना–प्रविधि पार्क भर्खरै सन्चालनमा आएको छ । निर्माण भएको एक दशकपछि काभ्रेमा रहेको बहुप्रतिक्षित सूचना–प्रविधि पार्क सन्चालनका लागि सरकार र निजी क्षेत्रबीच सम्झौता भएको छ । सूचना–प्रविधिको विकासका लागि महत्वपूर्ण मानिएको आइटी पार्क सन्चालनको लागि काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेसन प्रालि र क्लाउड हिमालय प्रालिसँग…