Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


जाजरकोटको दुर्गम गाउँ जहाँ टेलिफोन नहुँदा यस्तो सास्ती छ (भिडियो हेर्नुहोस)

-गणेश बानियाँ, ईमेज रग्दा गाविसमा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई पाँच घण्टासम्म पैदल हिँडेरै खबर पुर्‍याउनुपर्ने बाध्यता छ । देशका सबै गाविसमा टेलिफोन सेवा विस्तार गरेको दाबी सरकारले गर्ने गरेको छ तर जाजरकोटको उत्तर–पूर्वी रग्दामा फोन सेवा नहुँदा स्थानीयले सास्ती पाउने गरेका छन् । रग्दा गाविसका तात्र, बासकोट, घरङ्गा, रावतगाउँ, ध्यारगाउँ, रोली, चौखा लगायतका बासिन्दाले अहिलेसम्म…