Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


‘नेपाल इन डाटा’ वेबसाइट सार्वजनिक

यो वेबसाइट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धित विविध तथ्यांकलाई पहुँचयोग्य बनाइ बुझ्न सरल र खोज्न एवं तुलना गर्न सजिलो हुनेगरी एकै स्थानमा राखिएको जनाइएको छ ।