Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु

यसअघि, पोस्टपेड मोबाइलमामात्रै सेवा दिँदै आएको टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा शनिबार (आज)देखि प्रिपेडमा पनि फोरजी सेवा विस्तार गरेको हो । यो सेवा हालका लागि काठमाडौं उपत्यका र पोखरामामात्रै उपलब्ध हुनेछ । छिट्टै मुलुकभर यो सेवा विस्तार गर्ने शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । टेलिकमले कुनै समयमा निकै चर्चित…