Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


टेलिकमको २० हजार ओटा रिचार्ज कार्ड हरायो, यी नम्बर प्रयोग नगर्नोस्


0
Shares

टेलिकमले शनिबार एक सूचना प्रकाशित गरी १०० रुपैयाँ दरका सिरियल नम्बर १११६१०००८१६०००४ देखि १११६१०००८१६२०००० सम्मका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्नेक्रममा हराएकाले उक्त कार्डहरु बन्द गरिएको जनाएको हो ।

टेलिकमले उक्त नम्बरका रिचार्ज कार्डहरु खरिद–बिक्री तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ ।