Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


यस्तो छ टेलिकमको शिवरात्रि अफर

अफरअन्तर्गत् रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै, रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ । यसैगरी, २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी…