यस्तो छ टेलिकमको शिवरात्रि अफर • Image Khabar Image Khabar


यस्तो छ टेलिकमको शिवरात्रि अफर


Imagekhabar
१२ फाल्गुन २०७३, बिहीबार २०:१३

यस्तो छ टेलिकमको शिवरात्रि अफर

अफरअन्तर्गत् रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

यसैगरी, २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । रासस

यस्तो छ टेलिकमको शिवरात्रि अफर

प्रतिक्रिया दिनुहोस्