Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


निजामती किताबखाना मोबाइल एप्समा, ८० हजार कर्मचारीको विवरण हेर्न पाईने

-मदन गौतम काठमाडौं,  असार ५ । शाखा अधिकृत सोमप्रसाद पौडेल तीस वर्षअघि गृह मन्त्रालयबाट सिटरोल दर्ता गर्न आउँदा तीन दिन कुरेर काम फत्ते नभएपछि भनसुन गर्न बाध्य भएका थिए । अहिले उनी पेन्सनपट्टा बनाउन निजामती किताबखानाका कुनै कर्मचारीलाई खुसाएर भए पनि छिट्टै काम सक्ने सोचमा थिए तर परिस्थिति त्यस्तो भएन । निवेदन दिएपछि कुन कर्मचारीसँग…