वासिङ्टन, वैशाख २२ । सामान्यतया कुनै वेबसाइट ह्याक गर्नु अपराध हो तर कहिलेकाहीँ त्यस्ता ह्याकरहरु सम्बन्धित वेबसाइटका लागि बरदान साबित हुन्छन् । त्यसैले ह्याकरहरु पुरस्कारका हकदार पनि हुन्छन् । अचम्मको कुरा त यो छ कि, एक १० वर्षीय बालकले इन्स्टाग्रामका कमजोरी औंल्याएर ह्याक गरेकै भरमा १० हजार डलर पुरस्कार पाएका छन् । फिनल्याण्डका १० वर्षीय…