काठमाडौं, वैशाख १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले साढे १३ सय इन्जिनियरहरुलाई पुनःनिर्माणसम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ ।प्राधिकरणले सहरी विकास तथा भवन निर्माण विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा १३ सय ४६ इन्जिनियरहरुलाई पुनःनिर्माणसम्बन्धी दुईदिने तालिम दिएको हो ।त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा तीनओटा हलमा एकैपटक उक्त संख्यामा इन्जिनियरहरुलाई तालिम दिइएको हो ।तालिम…