काठमाडौं, जेठ ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा मुम्बईले किङ्स इलावेन पञ्जावलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्जक जित हात पारेको हो । जितपछि मुम्बई १३ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । राजस्थान र पञ्जावको पनि समान १२÷१२ अंक…