Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


विदेशी भूमिमा होइन आफ्नै माटोमा पसिना वगाउने अवस्था बनाउँछु: मन्त्री विश्वकर्मा

काठमाडौं, जेठ ६ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा समुदायलाई कृषि क्षेत्रमा आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् । राजधानीमा आज सुरु भएको युवा कृषि सम्मेलनलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले अव निराश नहुन र आफ्नै माटोमा पसिना वगाउन युवा समुदायलाई आग्रह गरे । उनले राष्ट्रलाई कृषि क्षेत्रमा आत्मनिर्भर…