Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


रुसी राष्ट्रपति समेत यी ‘बर्ल्ड कप गर्ल’का प्रशंसक, उनी भन्छिन् ‘म मेस्सीको प्रशंसक’

मस्को, जेठ २३ । मौसमको आधारमा रुस ठण्डा मुलुक हो तर अहिले विश्वकप फुटबलको गर्मीले यो मुलुक तातेको छ । रुसलाई विश्वकप फुटबलमय बनाउन त्यहाँको राजनीतिक नेतृत्वदेखि खेलप्रेमी र सुन्दरीसमेत सक्रिय देखिएका छन् । फिफा विश्वकप फुटबलका लागि विशेषदूतका रुपमा रुसी सुन्दरी भिक्टोरिया लोपरेभा नियुक्त भएकी छन् । भिक्टोरिया लोपरेभा रुसमा चिरपरिचित नाम हो ।…