Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाललाई इतिहास रच्ने अवसर

कुमार चौलागाइँ (रासस)  काठमाडौं, भदौ २६ । साफ च्याम्पियनसिपअन्तर्गत् पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दामाथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसिपमा नयाँ इतिहास कायम गर्न सफल हुनेछ । पाँचौंपटक सेमिफाइनल…