Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


भेषावकरको पोखराको दोस्रो जित, पारसको चितवनको दोस्रो हार

काठमाडौं, कात्तिक १२ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा स्थानीय पोखरा पल्टनले दोस्रो जित हासिल गरेको छ । तेस्रो खेलमा सोमबार पोखराले पारस खड्का नेतृत्वको चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १४० रन बनाएको थियो । सनी पटेलले २७ बलमा अविजित ४६ रन बनाएको इनिङ्समा…