Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


११ औं खेलमा हडर्सफिल्डको पहिलो जित

काठमाडौं, कात्तिक २० । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा हडर्सफिल्ड टाउन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फूलहामलाई १–० ले हराएको हो । खेलको २९ औं मिनेटमा फूलहामका फोसु मेनसाहले आत्मघाती गोल गरेपछि सोही गोलको मद्दतले हडर्सफिल्ड विजयी भएको हो । प्रिमियर लिगको यो सिजनमा हडर्सफिल्डको यो पहिलो जित हो…