Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रत्नजित र दिपेश क्वार्टरफाइनलमा

काठमाडौं, कात्तिक २८ । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ र सशस्त्र प्रहरीका दिपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताका लगातार ६ पटकका विजेता रत्नजितले बुधबार सम्पन्न प्रिक्वार्टरफाइनलमा सशस्त्रका सुनिल जोशीलाई २१–६ र २१–१७ को सोझो सेटमा हराए । यस्तै, दिपेशले सेनाका प्रफुल…