Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


मनाङको शतप्रतिशत नतिजा कायमै, आर्मीको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ । आठौं चरणको खेलमा शुक्रबार उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दैै मनाङले उपाधि दावेदारीलाई अझ बलियो बनाएको हो । विशाल राईले खेलको ३१औं मिनेटमा गरेको गोल नै मनाङलाई जिताउन पर्याप्त भयो । हारले…