Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


अबहानीसित हार्‍यो मनाङ

काठमाडौं, चैत २० । एएफसी कप फुटबलको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब पराजित भएको छ । बुधबार मनाङ बंगलादेशको अबहानी लिमिटेडसँग पराजित भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको ‘होम’ खेलमा मनाङ १–० ले पराजित भएको हो । मासिया साइघानीले २७औं मिनेटमा हेड गोल गर्दै अबहानीलाई दिलाएको अग्रता नै जितका लागि…