Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


आईपीएलमा हैदरावादको पहिलो जित, राजस्थान ५ विकेटले पराजित

काठमाडौं । सनराईजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरावादले पहिलो जित निकालेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १९९ रनको लक्ष्य हैदरावादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो । हैदरवादका…