Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित, सन्दिप लामिछानेले खेल्न पाएनन्

काठमाडौं । साविक विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो । यो खेलम पनि नेपालका सन्दिप लामिछाने दिल्लीको प्लेईङ सेटमा पर्न सकेनन् ।  दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य…