कोलकाता, चैत १० । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको १२ औं संस्करण अन्तर्गत आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । कोलकातामा भएको खेलमा पहिले ब्याटिङ गर्दै हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । जवाफी ब्याटिङका क्रममा कोलकाताले १९ ओभर ४…