Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


युरो कप फुटबलको छनोट चरणका खेल सुरु

काठमाडौं, चैत ८ । अर्को वर्ष हुने युरो कप फुटबल प्रतियोगिताको लागि छनोट खेलहरु सुरु भएका छन् । गएराति भएका छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सहज जित निकाल्दा स्कटल्याण्डले अनपेक्षित हार बेहोरेको छ । युरो कप छनोट समूह ‘सी’का खेलहरुमा नेदरल्याण्ड्सले बेलारुसलाई ४–० ले हराउँदा नर्दन आयरल्याण्डले ईस्टोनियालाई २–० ले पराजित गर्‍यो ।  युरो छनोट…