काठमाडौं । साउथ ह्याम्पटनलाई हराउँदै लिभलपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाहा पुनः एक पटक नायक बने । एकल प्रयासमा गोल गर्दै उनले लिभरपुलको जितको बाटो तय गरेका थिए । घरेलु टोलीले खेलको नवौँ मिनेटमा साने लङको…