Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


पोलार्डको विस्फोटक ब्याटिङसँगै मुम्बईको रोमाञ्चक जित

मुम्बई, चैत २८ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जाबमाथि रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा मुम्बईले पन्जाबमाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो । पन्जाबले दिएको १९८ रनको विशाल लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो । मुम्बईको जितमा कप्तान काइरन पोलार्डले ८३…