Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा फर्कियो

काठमाडौं । चेल्सीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० ले हरायो । खेलमा लिभरपुललाई जित दिलाउन सादियो माने र मोहमद सलाहले दोस्रो हाफमा एक–एक गोल गरे । चेल्सीले भने केही राम्रा अवसरलाई खेर फालेको थियो । प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा…