Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


कोलकातालाई पराजित गर्दै चौथो स्थानमा पुग्यो दिल्ली

कोलकाता, चैत ३० । दिल्ली क्यापिटल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्लीले चौथो जित निकालेको हो । तर, कोलकाताविरुद्ध दिल्लीले सन्दीपलाई मैदान प्रवेश गराएन । इडेन गार्डेनमा कोलकाताले…