Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


नेपालद्वारा ओमन १५० रनले पराजित

काठमाडौं, वैशाख ३ । १९ वर्ष मुनिको विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले ओमनलाई १५० रनले पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमन ४५ औं ओभरको पहिलो बलमा ७९ रन बनाउँदै ‘अल आउट’ भएपछि १५० रनको पराजय व्यहोर्न बाध्य भयो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा…