Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


राष्ट्रपतिद्वारा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन 

नेपालगन्ज, वैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय खेलकुद प्रतियोगिताले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुदको विकासमा सरकारले यथेस्ट लगानी गर्नुपर्ने बताएकी छन् । प्रदेश नम्बर–५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार नेपालगन्जमा उद्घाटन गर्दै उनले खेलाडीहरुले आफ्नो वृत्ति विकाससँगै शैक्षिक क्षेत्रमासमेत ध्यान दिने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले विद्यालय तहदेखि नै…