Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नेपाल र थाइल्याण्डबीचको खेलमा वर्षा बाधक, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, वैशाख १२ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र थाइल्याण्डबीच समूह चरणको अन्तिम खेल वर्षाले रद्द भएको छ । बिहीबार बिहान पहिले ब्याटिङ गर्दै नेपालले सात विकेटको क्षतिमा २३४ रन बनाएको थियो । २३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको थाइल्याण्डले एक ओभर पाँच बलको सामना गर्दा वर्षा भएपछि खेल…