Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


सनराइजर्स हैदरावादमाथि राजस्थान रोयल्सको महत्वपूर्ण जित, प्लेअफ समीकरण रोमाञ्चक बन्दै

जयपुर, वैशाख १५ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा ४५ वटा म्याच सकिँदासम्म प्लेअफ समीकरण रोमाञ्चक बनेको छ । अंक तालिकाको पुछारमा रहेका टिमले समेत पछिल्ला म्याचमा लगातार जित हासिल गर्दै आफूलाई प्लेअफको दौडमा कायम राखेका छन् । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादमाथि महत्वपूर्ण जित हासिल गर्दै आफूलाई प्लेअफको दौडमा कायम…