Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


मेस्सी र सुवारेजको गोलले बार्सिलोना विजयी, लिभरपुल पराजित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युएफा च्याम्पियन्स लिग फुटबलको फाइनल नजिक पुगेको छ । सेमिफाइनल पहिलो लेगको खेलमा इङ्गलिस प्रिमियर क्लब लिभरपुललाई ३–० ले पराजित गर्दै बार्सिलोनाले फाइनलमा पुग्ने संभावना बलियो पारेको हो । गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा लुइस सुवारेजले एक गोल थपे । यो हारले…