Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


राष्ट्रिय महिला भलिबलको उपाधिका लागि आर्मी र सशस्त्र भिड्ने

काठमाडौं, वैशाख १६ । केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् । सोमबार ललितपुरको लगनखेलस्थित आर्मी कभर्डहलमा भएका सेमिफाइनलमा सहज जित निकाल्दै आर्मी र सशस्त्रले उपाधि भिडन्त पक्का गरेका हुन् । आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को…