Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


हैदरावादको ‘प्लेअफ’मा पुग्ने सम्भावना कमजोर

काठमाडौं, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लिग चरणका खेलहरु आइतबार (आज) सकिँदैछन् । आजका खेलहरुपछि ‘प्लेअफ’मा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ । आज किंग्स इलेभेन पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससित खेल्नेछ । यसअघि, शनिबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसित पराजित भएपछि सनराइजर्स हैदरावादको प्लेअफमा…