मानबहादुर वली (इमेज) सुर्खेत, चैत २२ । आउँदो वैशाखमा हुने भनिएको कर्णाली प्रिमियर लिग क्रिकेटका लागि स्तरीय रंगशाला निर्माण नहुँदा खेलाडी चिन्तित बनेका छन् । रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट विनियोजित बजेट खर्च हुन नसकेपछि खेलप्रेमीहरु मैदान निर्माणमा आफैं जुट्नुपर्ने बाध्यता भएको हो । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वैशाख १२ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो केपीएल…