Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


४६ रन खर्चिएर एक विकेट लिए सन्दीपले

बैंगलोर, चैत २४ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंग्लोरमा भइरहेको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर एक विकेट लिएका हुन् । विकेट लिए पनि सन्दीपको प्रदर्शन आज राम्रो हुन सकेन ।…