बिराज रोस्यारा कैलाली, चैत २९ । नयाँ वर्षको अवसर पारेर अत्तरियामा आयोजना भएको एभरेष्ट एकेडेमी गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका मोहनदेव जैशीले हात पारेका छन् । उनले अत्तरियादेखि गोदावरीसम्मको झण्डै ७ किलोमिटरको दुरी २९ मिनेट ९ सेकेण्डमा पुरा गरेका हुन् । जैशीलाई नगद २० हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । दोस्रो स्थानमा नेपाली…