Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


आठौं राष्ट्रिय खेलकुद : हक्कीको सेमिफाइनलमा प्रहरी

नेपालगन्ज, वैशाख १ । नेपाल प्रहरी नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष हक्कीको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान नेपालगन्जको मंगलप्रसाद मावि खेल मैदानमा भएको खेलमा नेपाल आर्मीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा प्रहरीका मनोज चौधरीले ३९ सेकेन्डमा गोल गरि अग्रता दिलाएकोमा सागर आचार्यले ५० मिनेटमा थप…