Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


मुम्बई सामू बैंगलोर निरीह, पाँच विकेटले पराजित

मुम्बई, वैशाख ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको खराब लय जारी छ । गएराति सम्पन्न खेलमा बैंग्लोरलाई मुम्बई इन्डियन्सले ५ विकेटले हराएको छ । मुम्बईको वाङ्खडे रंगशालामा बैंगलोरले दिएको १७२ रनको लक्ष्य घरेलु टोली मुम्बईले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि क्विन्टन डी ककले ४० रन जोड्दा…