काठमाडौं, वैशाख ५ । मलेसियामा जारी अन्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य पाएको छ । कुवेतसँग भएको खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले प्रतिद्वन्द्वी टिमलाई १५७ रनमा सीमित गरेको हो । ४९ ओभर चार बल सामना गर्दै कुवेतले १५७ रन बनाउँदा सबै…