Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक

काठमाडौं । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३–१ ले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो । जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले ह्याट्रिक गरे । रियाल मड्रिडले अब शनिवार हुने फाइनल खेलमा स्थानिय…