काठमाडौं । उपाधि होडमा आफूलाई पनि बलियो दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको टोटनह्यामले म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराती राति भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० को जित निकाल्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो । अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन…