चितवन । चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि साढे पाँच करोड रुपैंयाँ संकलन भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष एवम् कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि छ चाँडै नै डीपीआरको काम सक्ने जानकारी दिए । मास्टर प्लान्ट र डिजाइनको काम भइरहेको उनले बताए । प्रारम्भिक चरणका…