Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


पाँचौं खेलमा बल्ल दक्षिण अफ्रिकालाई जितको स्वाद

कार्डिफ, असार १ । जारी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले आफ्नो पाँचौं खेलमा बल्ल जितको स्वाद चाखेको छ । यसअघि सुरुवाती तीन खेलमा लगातार पराजय झेलेको दक्षिण अफ्रिकाले चौथो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँड्नु परेको थियो । शनिबार अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले जितको स्वाद चाखेको हो । उसका लागि क्विन्टन…