Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


भारतलाई ठूलो झड्का, शिखर धवन विश्वकपबाट बाहिरिए

काठमाडौं, असार ४ । भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवन इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । अष्ट्रेलियाविरुद्धको खेलकाक्रममा औंला भाँचिएपछि दुई खेलबाट बाहिरिएका धवनलाई निको हुन कम्तीमा एक महिना लाग्ने भएपछि विश्वकपबाट हटाइएको हो । उनी भारतका भरपर्दा ब्याट्सम्यान हुन् । उनले अष्ट्रेलियाविरुद्ध ११७ रन बनाएका थिए । उनको रोहित शर्मासँग राम्रो ओपनिङ…