Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


विश्वकप क्रिकेट : बंगलादेशसँग वेष्ट इन्डिज पराजित

लन्डन, असार ३ । वेष्ट इन्डिजलाई पराजित गर्दै बंगलादेशले एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने आशा जगाएको छ । इंग्ल्याण्डमा गएराति भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । खेलमा वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । एक दिवसीय क्रिकेटमा बंगलादेशको यो अहिलेसम्मको…