ब्राजिल, असार ६ । कोपा अमेरिका फुटबलमा जापानले उरुग्वेसँग बराबरी खेलेको छ । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् । खेलमा जापानका लागि दुबै गोल कोजि मियोसीले गरे । उरुग्वेका लुईस सुवारेज र होजे जिमिनेजले एक–एक गोल फर्काए । बराबरीपछि जापानको अर्को चरणमा पुग्ने सम्भावना कमजोर…