काठमाडौं । अफगानिस्तानलाई हराउँदै बंगलादेशले इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । साउथह्याम्पटनमा गएराति भएको खेलमा अफगानिस्तान ६२ रनले पराजित भयो । जारी प्रतियोगितामा बंगलादेशको यो तेस्रो जित हो । रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै २ सय रनमा…