ईजिप्ट, असार १३ । सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिका कप अफ नेसन्स फुटबलको नकआउट चरणमा पुगेको छ । ईजिप्टमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा अल्जेरियाले हिजो सेनेगललाई १–० ले हरायो । खेलमा अल्जेरियालाई विजयी गराउन युसुफ बेलाईलीले ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै अल्जेरियाले दुई खेलबाट ६ अंक जोड्यो । समूहमा सेनेगल…